सलामी कार्यविधिमा ५ प्रकार

काठमाडौँ – मुलुक संघीयतामा गएपछि कसलाई कसरी सलामी र सम्मान दिने भन्ने प्रस्ट भइसकेको छैन । प्रहरी प्रधान कार्यालयले संघीयताको मर्मअनुसार हुने गरी प्रहरीको कवाजसम्बन्धी पाठ्यक्रम परिमार्जन गर्ने तयारी गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यसबारे मंगलबारदेखि प्रहरी प्रशिक्षण प्रतिष्ठानमा छलफल हुँदै छ । गृह मन्त्रालयसँगको समन्वयमा प्रधान कार्यालयले बनाएको पुरानो कार्यविधिमा भने ५ प्रकारका सलामीको व्यवस्था … Continue reading सलामी कार्यविधिमा ५ प्रकार